केहि सार्थक बनाइहरु (भाग २) :

 १)त्यो आकाशको जुन तलाई नै भो,

अरू के माग्छेस तारा तलाई नै भो,

मेरो लागी मायाको पोखरी त सुकाईस,

अरु जे जे होस् तर मेरो सबथोक तलाई नै भो।।।

२)"नैतिकता भनेको तिमीलाई दु:ख दिन र मार्नको लागि होइन, तिमीलाई केही सिकाउन र खुशीका साथ जीवन बाँच्नको लागि बाटो देखाउन हो ।"

३) "मलाई कहिल्यै पनि पैसाले लोभ्याउन सकेन । म कहिल्यै पनि पैसाको लागि खेलिन ।"-नेइमार 

४)"रमाउनु, सफलताको महत्वपूर्ण  पाटो हो । यदि तिमी रमाउन सकिरहेको छैनौ भने, अहिले गरिरहेको काममा सफलता हासिल गर्न सक्दैनौ ।"-रिचार्ड ब्रान्सन

५)"अरुलाई राम्रो बनाउनु भनेको आफू बलियो हुनु हो । आफूलाई राम्रो बनाउनु भनेको आफ्नो शक्ति बढाउनु हो ।"-लाओ जी


Post a Comment

0 Comments