केहि सार्थक बनाइहरु (भाग १) :

 १)कसैले आज भन्दै थियो 

 " तिम्रो आँखा सार्है राम्रो लाग्यो "

 तर भन्नू त मन थ्यो उनलाई कि 

 " पानी परिसकेपछी सधै मौसम राम्रो हुन्छ " भनेर ।

२)जति हिडे पनी जिवनमा चालिने त केबल दुइ पाइला मात्रै रहेछन,,एउटा डर र अर्को आशा।

३)" ‘आज सबैकुरा ठिक छ’ ,यो हाम्रो  भ्रम हो ।"

४)"यदि गरीब जन्मिएको हौ भने, त्यो तिम्रो गल्ती होइन। तर, यदि गरीब नै भएर मर्यौ भने, त्यो तिम्रो गल्ती हुनेछ । 

५)"समय आएपछि थाहा हुन्छ महत्व फ्रि मा पाएको अक्सिजन हस्पिटलमा कति महँगो पर्छ भनेर!!"

६)कोही पनि कसैसंग सतप्रतिसत खुसि हुदैनन् यो एकदम सत्य हो ।

७)"तिमीले आफ्नो अहिलेको समयमा ध्यान केन्द्रित गर। यो समय तिमीले आफूलाई अझ राम्रो बनाउने अवसर हो ।"



Post a Comment

0 Comments